स्याङ्जामा गुडिरहेको बसमा एक्कासी आगलागी भएपछि...

स्याङ्जा | असार ३, २०८०

स्याङ्जामा गुडिरहेको बसमा एक्कासी आगलागी भएपछि...

स्याङ्जा:   पोखराबाट भैरहवा छुटेको बसमा स्याङ्जाको गल्याङमा एक्कासी आगलागी भएको छ । 


पोखराबाट भैरहवाका छुटेको ना ७ ख ५३२३ नम्बरको बसमा स्याङ्जाको वालिङ र गल्याङ नगरपालिकाको सिमाना बायाँटारी नजिकै गोलाउदी खोलामा एक्कासी आगलागी भएको जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले जनाएको छ । 


आगलागीबाट कुनै मानविय क्षति नभएको ट्राफिक कार्यालय स्याङ्जाले जनाएको छ । बसमा आगलागी हुँदा बसको बनोटमा क्षति पुगेको छ । 

पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ ।    कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...

थप पढ्नुहोस्

लेखनाथ:    एनआइएमबी बैंकले पोखरा महानगरपालिका २६ स्थित  सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका १ सय ८१ बालबालिकालाई आईतबार पोशाक वितरण गरेको छ ।    संस्थागत सामाजि...

थप पढ्नुहोस्

पोखरा:  आन्तरिक पर्यटन प्रबद्र्धनको मुख्य उद्धेश्य बोकेर यसपटकको जाउँ है पोखरा अभियान पूर्वी नेपालका विभिन्न शहरबाट सुरु हुँदैछ ।   यही चैत ९ देखि १३ गतेसम्म संचालन हुने अभियान अन्तर्गत वीरगंज, वि...

थप पढ्नुहोस्